प्रधानमन्त्री देउवाले दिए मोदीलाई शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा शुभकामना दिएका छन् ।

आज (शक्रबार) ट्विट गर्दै मोदीलाई प्रधानमन्त्री देउवाले शुभकामना दिएका हुन् । मोदी आजदेखि ७१ वर्षमा प्रवेश गरेका छन् । देउवाले जन्मदिनको अवसरमा मोदीको सु–स्वास्थ्य र आगामी दिनमा सफलताको कामनासमेत गरेका छन् ।



प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘Wishing Sri @narendramodi a happy 71st birthday! May it bring good health and further success.’

प्रधानमन्त्री देउवाको ट्विट :

प्रधानमन्त्री देउवाको ट्विट :

 

सम्बन्धित समाचार