कुमारी पूजाका लागि वसन्तपुर पुगे पूर्व युवराज पारस शाह

पूर्व युवराज पारस शाह आज हनुमानढोका पुगेर कुमारी पूजामा संलग्नमा भएका छन्। यँया: (इन्द्रजात्रा) को पहिलो दिन हनुमानढोकामा य:सिं ठड्याएपछि पारस शाह कुमारी पूजामा पुगेका हुन्।

इन्द्रजात्राको अवसरमा आज वसन्तपुर दरबार क्षेत्रमा कुमारी पूजाको आयोजना गरिएको छ।



त्यसैक्रममा हनुमानढोका पुगेका शाहले तलेजु मन्दिर र दरबार क्षेत्रको अवलोकन समेत गरेका थिए।

सम्बन्धित समाचार