जिल्ला प्रशासन कार्यालयले जारी गर्यो यस्तो आदेश (आदेशसहित)

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिडको संक्रमण कायम रहेको बताउँदै आजदेखि भिडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ । आज (बिहीबार) प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले एक विज्ञप्ति जारी गर्दै यस्तो आदेश दिएका हुन् ।

अर्को आदेश जारी नहुँदासम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालयले यो आदेश जारी गरेको छ । नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै अहिले मानिसहरुको भिडभाड बढेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी रिजालले न्यूनतम सहभागितामा र सांकेतिकरुपमा चाडपर्व मनाउन पनि आदेश जारी गरेका छन् ।



त्यस्तै सार्वजनिक सवारी साधानहरु स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न आदेश जारी गरिएको छ ।

आदेश पत्र

आदेश पत्र

आदेश पत्र

सम्बन्धित समाचार