नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट

नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट भएको छ । आज (शुक्रबार) कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो ।

अधिवक्ता विराट न्यौपानेले भूमिनन्द चुडाललाई कुटपिट गरेका हुन् । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडालले मिडियालाई बताईरहेको बेला न्यौपानेले कुटपिट गरेका थिए । ‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरुले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।



नेपाल बार एशोसियशनमा वकिलहरूबीच कुटाकुट

त्यस्तै चुडालले यस विषयमा कानूनी प्रक्रियामा जाने बताएका छन् ।

सम्बन्धित समाचार