नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन् भने उपाध्यक्षमा विक्रम पाण्डे बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की निर्वाचित भएका हुन् ।
त्यस्तै महिला उपाध्यक्षमा रोशन कार्की विजयी भइन् भने महामन्त्रीमा डा. धवलशमशेर राणा, भुवन पाठक र कुन्ती शाही विजयी भएका छन् । यस्तै केन्द्रीय सदस्यहरुको पनि परिणाम सार्वजनिक भएको छ ।
हेर्नुस् पदाधिकारी र केन्द्रीय सदस्यमा को-को विजयी भए :

