सभापति निर्वाचन दोस्रो चरणमा जाने भएपछि प्रकाशमानलाई फकाउन देउवाले थाले तयारी

कांग्रेस सभापतिको छिनोफानो पहिलो चरणमै हुने अवस्था नदेखिएपछि गृहमन्त्री बालकृष्ण खाँण सभापतिका उम्मेदवार प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् ।

दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन जुटाउन खाँण चाक्सीबारी गएका हुन् । दोस्रो चरणमा जाँदा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक हुनेछन् ।



देयवावाहेकका उम्मेद्वारले दोस्रो चरणमा शेखर कोइरालाई सघाउने तयारी गरेका छन् ।

सम्बन्धित समाचार