प्रतिनिधि सभा बैठक आज पनि बस्दै, कार्यसूचीमा परेन एमसीसी

प्रनिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गरिरहे पनि प्रतिनिधि सभाको बैठक लगातार दोस्रो दिन बस्न लागेको हो। एमाले अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम अगाडि बढाइरहेको छ।

संघीय संसद् सचिवालयका अनुसार आज बैठक दिउँसो १ बजे बस्नेछ। बैठकका लागि सम्भावित ९ कार्यक्रम तय गरिएको छ। तर बहुप्रतिक्षित एमसीसी आजको कार्यसूचीमा पनि परेको छैन।



यस्तो छ कार्यसूची

 

सम्बन्धित समाचार