
नेपाल प्रहरीले दुई एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको छ । बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार दुई एसएसपीलाई बढुवा सिफारिस गरिएको हो ।
नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, चिकित्सकतर्फको प्रहरी नायव महानिरिक्षक (डीआइजी) मा दुई जना सिफारिस भएका हुन् । सिफारिस हुनेहरुमा एसएसपी डा. सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपेश कुमार ठाकुर रहेका छन् ।
गृहमन्त्रालयको बढुवा सिफारिस समितिका अनुसार उनीहरुलाई बुधबारको निर्णय अनुसार बढुवा सिफारिस गरेको जनाएको छ ।
सूची :
