एसएसपी सुशील यादव मृत फेला

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील यादव मृत फेला परेका छन् । आज (शुक्रबार) यादव मृत फेला परेका हुन् ।

संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी आफ्नै निवासमा मृत्त भेटिएका हुन् ।



प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरेको बताएको छ ।

सम्बन्धित समाचार