प्रतिनिधि सभाको बैठक स्थगित, यस्तो छ कारण

आज बस्ने तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको हो ।

बैठकको कार्यसूची तय गर्न बिहान ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका थिए । संसद् बैठक स्थगित भएसँगै परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।



माओवादी केन्द्रको महाधिवेशन १५ गते नै सकिने कार्यतालिका रहेपनि नेतृत्व चयनमा सहमति नजुट्दा जारी रहेको छ ।

सम्बन्धित समाचार