नेपाली सेनामा २२९ जनाका लागि खुल्यो जागिर (विज्ञापनसहित)

नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । आज (आइतबार) सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले सूचना निकालेर २२९ जना माग गर्दै दरखास्त आह्वान गरेको छ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ। योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ ।



माघ १७ गतेभित्र दरखास्त दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ ।

विज्ञापन :

विज्ञापन :

सम्बन्धित समाचार