के-के छन् गृह प्रशासन सुधार कार्ययोजनामा ? (पूर्णपाठसहित)

गृहमन्त्री बालकृष्ण खाँणले गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका हुन् ।

सिंहदरबारमा गृहमन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् । जसमा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउने, स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने , प्रहरीको सरुवा र बढुवामा पनि नयाँ मापदण्ड तयार गर्ने , लागुऔषध नियन्त्रणका लागि हरेक जिल्लामा लागुऔषध सचेतना केन्द्र सञ्चालन गर्ने मन्त्रालयको योजना छ ।



मन्त्री खाँडले कार्यकाल सम्हालेको ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका हुन् ।

गृह प्रशासन सुधार कार्ययोजनाको पूर्णपाठ :

 

सम्बन्धित समाचार