नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

नेपाल प्रहरीका ३१५६ जना हवल्दारहरुको सरुवा भएको छ । सोमबार प्रहरी प्रधान कार्यालयले ३१५६ जना हवल्दारहरुको सरुवा गरेको हो ।

फागुन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था सहित ३१५६ जना हवल्दारहरुको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार सरुवा गरेको जनाएको छ ।



त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखानालाई प्रहर प्रधान कार्यालयले सोही अनुसार ३१५६ हवल्दारलाई अभिलेखमा जनाइदिन पनि अनुरोध गरेको छ ।

सूची :

 

 

सम्बन्धित समाचार