एमसीसी सम्झौता संसद्मा पेस गर्दा के भने सञ्चारमन्त्री कार्कीले ? (पूर्णपाठसहित)

प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’ टेबल भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् ।

सो क्रममा सत्तापक्षकै र विपक्षी सांसदहरुले नाराबाजी गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध र नाराबाजीकोबीच एमसीसी संसदमा टेबल भएको हो । एमसीसी सम्झौता संसदमा पेश हुँदा नेकपा एमालेका सांसदहरु, नेकपा माओवादी केन्द्रका कतिपय सांसदहरु, राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा रहे । आज बिहान सत्तारुढ दलको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो ।



त्यस्तै आजै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले एमसीसीसम्बन्धी कार्यसूची तय गरेको थियो । लामो विवाद र बहसपछि सचिवालयमा दर्ता भएको अढाई वर्षपछि सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बीच भएको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट टेबल भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद्मा एमसीसी सम्झौता टेबल गर्दा गरेको सम्बोधनको पूर्णपाठ:

सम्बन्धित समाचार