सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँको भाडा कति ? (सूचीसहित)

सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । आज (आइतबार) देखि लागू हुनेगरी सरकारले सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।  विभागले हाल पेट्रोल र डिजलको मूल्यसमेत वृद्धि भएको कारण सवारीको भाडा बढाउने निर्णय भएको जनाएको छ । विभागले पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारी साधनमा १३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारमिा १५ प्रतिशतले भाडा वृद्धि गरेको छ ।



यसअघि गत असारमा पनि लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडा २० देखि २८ प्रतिशतले वृद्धि गरिएको थियो । पेट्रोलियम पदार्थको मुल्यवद्धि भएपछि सार्वजनिक यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए ।

सूची :

सम्बन्धित समाचार