२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

सोनम कपुरले सार्वजनिक गरिन् बेबी बम्पको तस्विर

बलिउड अभिनेत्री सोनम कपुर यतिबेला आफ्नो गर्भावस्थाको मज्जा लिइरहेकी छिन् । उनले सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पको तस्विर पनि शेयर गरिरहेकी छिन् ।

हालै सोनम कपुरले आफ्नो बेबी बम्प देखाउँदै केही सुन्दर तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरूमा सोनम सेतो मखमलको ड्रेसमा रानीको जस्तै बेबी बम्प फ्ल्यान्ट गरिरहेकी छिन् । हेभी ज्वेलरी र खुला कपालमा सोनम निकै सुन्दर देखिएकी छिन् । तस्विरमा उनको बेबी बम्प प्रष्ट देखिन्छ । आमा बन्ने खुशी अभिनेत्रीको अनुहारमा पनि प्रष्ट देखिन्छ ।



सोनम कपुरले सार्वजनिक गरिन् बेबी बम्पको तस्विर

सोनम कपुर र आनन्द आहुजाले सन् २०१८ मा विवाह गरेका थिए । आनन्द आहुजा लन्डनका एक प्रसिद्ध व्यापारी हुन् । विवाहपछि सोनम श्रीमानसँग लण्डनमा बसेकी छिन् । विवाहको चार वर्षपछि अब सोनम र आनन्द अभिभावक बन्न लागेका छन् ।

सोनम कपुरले सार्वजनिक गरिन् बेबी बम्पको तस्विर

सोनम कपुरले सार्वजनिक गरिन् बेबी बम्पको तस्विर

सोनम कपुरले सार्वजनिक गरिन् बेबी बम्पको तस्विर

सोनम कपुरले सार्वजनिक गरिन् बेबी बम्पको तस्विर

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.