नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ वैशाख ।

ललितपुरस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । आज (बिहिबार) बिहान अक्सिजन प्लान्ट विस्फोट भएको हो ।
विस्फोट परी १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । विस्फोटमा परी घाइते हुनेहरुको उपचार पाटनसहित ललितपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

