काँग्रेस र माओवादी केन्द्रबीच ललितपुरमा भागवण्डा, कसलाई कति ? (सूचीसहित)

आसन्न स्थानीय तहको निर्वाचनको लागि ललितपुर जिल्लामा गठबन्धनमा भागवण्डा मिलेको छ । आज (आइतबार) बागमती प्रदेशस्तरीय गठबन्धनको बैठकले ललितपुर जिल्लामा गठबन्धनको भागवण्डामा टुंगो लगाएको हो । बैठक काँग्रेस सभापति ईन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको थियो ।

बैठकमा काँग्रेस र माओवादीले तालमेलको सहमति गरेका हुन् । जसमा महालक्ष्मी नगरपालिकामा प्रमुख माओवादी र काँग्रेसले उपप्रमुख लिएको छ भने काँग्रेसले गोदावरी नगरपालिकामा प्रमुख र उपप्रमुख माओवादी केन्द्रले लिएको छ ।



त्यसैगरी कोञ्ज्योसोम गाउँपालिकामा अध्यक्ष माओवादी केन्द्रले लिँदा उपाध्यक्षमा काँग्रेस, बागमतीमा अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी र महाँकालमा अध्यक्षमा काँग्रेस र उपाध्यक्ष पदमाओवादीले लिएको छ । ललितपुर महानगरमा यसअघि प्रमुख काँग्रेस र उपप्रमुख एकीकृत समाजवादीले लिइसकेको छ ।

सूची

सूची

 

 

सम्बन्धित समाचार