भरतपुर मेयरमा एमालेको अग्रता

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अग्रता लिएको छ ।

१५० मतगणना हुँदा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ६६ मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रको मेयरकी उम्मेदवार रेनु दाहालले ५१ मत पाएकी छन् ।



यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन् ।

 

सम्बन्धित समाचार