नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
ललितपुर महानगरको मेयर पदमा नेपाली काँग्रेसले अग्रता लिँदा उपमेयरमा नेकपा एमालेले अग्रत लिएको छ ।
२०० मत गन्दा गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार चिरिबाबु महर्जनले २१९ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले ९७ मत ल्याएका छन् ।
त्यस्तै उपमेयरमा भने एमाले ६४ मतसहित अघि रहेको छ । माओवादीका उम्मेदवारले ३७ मत प्राप्त गरेका छन् ।