आर्थिक वर्ष २०७९/८० को बजेट LIVE

आज (आइतबार) संघीय संसद्‍मा आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक भैरहेको छ । आज ४ बजे संघीय संसद्‍को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को वार्षिक आयव्यय प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

संविधानको धारा ११९ बमोजिम जेठ १५ गते बजेट भाषण हुन लागेको हो । सरकारले जेठ १० गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भइसकेको छ ।



मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेपछि अर्थमन्त्रीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै छन् ।

भिडियो-

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

सम्बन्धित समाचार