प्रतिनिधिसभाकाे बैठक सुरु – LIVE

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आज(बुधबार) बिहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

आजकको बैठकमा विनियोजन विधेयक, २०७९ विभिन्न शीर्षकहरूमा छलफल छलफल हुनेछ ।



 

 

 

भिडियो

भिडियो साभार-House of Representative Nepal प्रतिनिधि सभा

सम्बन्धित समाचार