२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

माल्दिभ्समा बिकिनीमा खुलेकी सन्नी लियोनी

बलिउड अभिनेत्री सन्नी लियोनी आफ्नो हट र बोल्ड लुकका कारण इन्टरनेटमा हावी हुन्छिन् । सन्नी अहिले माल्दिभ्समा छुट्टी मनाइरहेकी छिन् । छुट्टीको समयमा सन्नीले आफ्ना धेरै तस्विर फ्यानसँग सेयर गरिरहेकी छिन् ।

हालै सन्नीले आफ्ना केही बोल्ड तस्विर शेयर गरेकी छिन् । यी तस्विरहरूमा उनी गुलाबी रंगको बिकिनीमा देखिएकी छिन् । उनी समुन्द्रको किनारमा बालुवामा सुतेर किलर स्टाइलमा पोज दिएकी छिन् ।



माल्दिभ्समा बिकिनीमा खुलेकी सन्नी लियोनी

 

यसअघि सन्नी लियोनीले निलो बिकिनीमा आफ्नो तस्विर शेयर गरेकी थिइन् । उनी समुन्द्रको किनारमा उभिएर बोल्ड स्टाइलमा पोज दिएकी छिन् । उनलाई थप हट देखाउन उनले अनुहारमा कालो रंगको सनग्लास लगाएकी छिन् । सन्नी लियोनीका यी बिकिनी तस्विरमा फ्यानहरूले टिप्पणी गरिरहेका छन् । उनको यो बोल्ड लुकको सबैले तारिफ गरिरहेका छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने बलिउड इन्डस्ट्रीपछि सन्नी लियोनी अब साउथ फिल्ममा पनि आफ्नो अभिनय देखाउनेछिन् । उनी छिट्टै हरर कमेडी फिल्म ‘ओह माई घोस्ट’ मा देखिनेछिन् । यसबाहेक उनी तेलुगु फिल्म ‘जिन्ना’ बाट डेब्यू गर्दैछिन् ।

माल्दिभ्समा बिकिनीमा खुलेकी सन्नी लियोनी

माल्दिभ्समा बिकिनीमा खुलेकी सन्नी लियोनी

माल्दिभ्समा बिकिनीमा खुलेकी सन्नी लियोनी

माल्दिभ्समा बिकिनीमा खुलेकी सन्नी लियोनी

माल्दिभ्समा बिकिनीमा खुलेकी सन्नी लियोनी

माल्दिभ्समा बिकिनीमा खुलेकी सन्नी लियोनी

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.