कस्तो रहला आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आजको मौसम सामान्यतः सफा रहने छ ।

देशका पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।



आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहने पूर्वानुमान मौसम विभागले गरेको छ ।

सम्बन्धित समाचार