२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

जान्हवीको बोल्ड लुक

जान्हवी कपुरले हालै सामाजिक सञ्जालमा आफ्नो बोल्ड लुक सेयर गरेकी छिन् । उनी मिनी ड्रेसमा निकै हट देखिएकी छिन् ।

जान्हवी कपुरले सेतो छोटो पोशाक र लामो कोट लगाएकी छिन् । उनका फ्यानहरुले उनी निकै सुन्दर देखिएको बताएका छन् । जान्हवी केही अभिनेत्री मध्ये एक हुन् जो आफ्नो फेसन स्टेटमेन्टका लागि पनि चिनिन्छिन् ।



जान्हवीले आफ्ना सुन्दर तस्विरहरु सेयर गरिरहेकी छिन् । जान्हवीले यो पनि आफ्नो आम्दानीको स्रोत भएको बताइन् । जान्हवीको यो लुकलाई धेरैले लाइक गरेका छन् ।

जान्हवी कपुर

जान्हवी कपुर

जान्हवी कपुर

जान्हवी कपुर

जान्हवी कपुर

जान्हवी कपुर

जान्हवी कपुर

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.