२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

हटनेसको मामिलामा श्वेता तिवारी सधैं अगाडि

श्वेता तिवारीको जन्मदिन ४ अक्टोबरमा पर्छ । उनी ४१ वर्षकी भएपनि हटनेसको मामिलामा उनी आफूभन्दा कान्छी अभिनेत्रीभन्दा अगाडि छिन् ।

श्वेता पनि निकै फिट छिन् । हालै उनी खतरों के खिलाडीको पछिल्लो सिजनको फाइनलमा पुगेकी थिइन् । जसले उनीहरुको शक्ति देखाउँछ । श्वेता इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् । नियमित रूपमा समय समयमा फोटो र भिडियो पोस्ट गर्छिन् ।



श्वेता तिवारी

श्वेताका तस्बिरमा धेरै लाइक र कमेन्टहरू आइरहेका छन् जसले उनी आफ्ना फ्यानहरूमाझ निकै लोकप्रिय छिन् भन्ने देखाउँछ । श्वेता आफ्नी छोरी पलकको करियरको तयारीमा व्यस्त छिन्, त्यसैले उनी आजकल धेरै टिभि कार्यक्रममा देखिदैनन् ।

श्वेता तिवारी

श्वेताले दुई विवाह गरिसकेकी छिन् र उनका एक छोरी र एक छोरा छन् ।

श्वेता तिवारी

श्वेता तिवारी

श्वेता तिवारी

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.