नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ साउन ।
सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको हो ।
मन्त्रालयको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुवा गरेको हो । मन्त्रालयको अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको हो ।
जसमा राष्ट्रिय किताव खानाका महानिर्देशक टोकराज पाण्डेयको अर्थमन्त्रालयमा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यायल मधेश प्रदेशका सचिव नुरहरि खतिवडाको आदिवासी जनजाति आयोग लगायतमा सरुवा भएको सूचीमा उल्लेख छ ।
सूची :