२०८२ फाल्गुन २९, शुक्रबार
प्रीतिबाट युनिकोड
युनिकोडबाट प्रीति
नवकान्तिपुर टिम
  • गृह पृष्ठ
  • समाचार
    • शीर्ष समाचार
    • मुख्य समाचार
    • राष्ट्रिय समाचार
    • स्थानीय समाचार
    • पत्रपत्रिकाबाट
  • अर्थ वाणिज्य
  • दृष्टिकोण
    • अन्तर्वार्ता
    • विचार
  • संसदीय
  • खेलकुद
  • प्रविधि
  • शिक्षा
  • कलासाहित्य
    • साहित्य
    • मनोरञ्जन
  • स्वास्थ्य
  • रोचक
  • भिडियो
    • मल्टिमिडिया
    • श्रब्यदृश्य
    • युट्युब
  • अन्तर्राष्ट्रिय
२०८२ फाल्गुन २९, शुक्रबार

जान्हवी कपुरको बोल्ड तस्विरले बढायो इन्टरनेटको तापक्रम

बलिउड अभिनेत्री जान्हवी कपुरले छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाएकी छिन् । तर जान्हवी कपुर फिल्मभन्दा आफ्नो हट लुक्सका लागि बढी चर्चित छिन् ।

जान्हवीले आफ्नो हट र ग्लैमरस तस्विरले सामाजिक सञ्जालमा हलचल मच्चाउँछिन् । अभिनेत्रीले फेरि एकपटक आफ्नो बोल्ड तस्विरले इन्टरनेटको तापक्रम बढाएकी छिन् ।



सुनौलो रंगको अफ शोल्डर ड्रेसमा जाह्नवीले आफ्ना केही तस्विर शेयर गरेकी छिन् । यो बोल्ड ड्रेसमा जान्हवी आफ्नो कर्वी फिगरलाई देखाएकी छिन् ।

जान्हवीले मेसी हेयर बन, हल्का मेकअप र मिनिमल एक्सेसरीजको साथ आफ्नो लुक पूरा गरेकी छिन् । यी बोल्ड तस्विरहरु मार्फत जान्हवीले फ्यानहरुलाई क्याप्सन लेख्ने काम दिएकी छिन् ।

नवकान्तिपुरबारे


सूचना विभाग दर्ता नं. : १४२२/०७६–७७
प्रेस काउन्सिल सूचीकरण : २०७६।०४।०२

ठेगानाः काठमाडौं– २८, बागबजार

इमेल/ (समाचार-लेख) : nawakantipuronline@gmail.com,

इमेल/अफिसियल : tinfinitynepal@gmail.com

नवकान्तिपुर डटकम


सञ्चालक/सम्पादकः
एलपी पौड्याल

नवकान्तिपुर  टिम

Logo

© Copyright. All rights reserved to Team Infinity Nepal Pvt. Ltd. 2019 - 2026

Powered by : CL Tech Pvt. Ltd.