नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ फागुन ।
कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । आज(शनिबार) बिहान बिहान ७ः३० बजे कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।