नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० चैत ।
बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ ।
गए राति ३ः५३ बजे बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पको धक्का सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।