दोलखाको लामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प

दोलखा जिल्लाको लामिडाँडा आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गएराति ११ बजेर ३० ९ मिनेट जाँदा दोलखाको लामिडाँडा आसपास केन्द्रविन्दु भएर चार दसमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का दोलखा आसपासको जिल्लासँगै काठमाडौँमा समेत महसुस गरिएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।

सम्बन्धित समाचार