नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ फागुन ।


महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गर्नुभएको छ ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौँ महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन आइतबार पशुपतिनाथको दर्शन तथा पूजाआराधना गर्नु भएको छ ।
