झापामा रुखले किचेर किशोरीको मृत्यु

गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो ।

आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो ।

सम्बन्धित समाचार