नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ चैत ।

प्रधानमन्त्री बालेन्द्र शाह र वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले आ–आफ्नो सम्पत्ति विवरण कानुनबमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरी सार्वजनिक गर्नुभएको छ ।
मन्त्रिपरिषद्को निर्णयबमोजिम उहाँहरूको सम्पत्तिको विवरण सार्वजनिक भएको हो । सो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सकिने सो कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विवरण :


