नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ वैशाख ।

सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक भने आज अपराह्न ४ः०० बजे बस्नेछ ।
उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरी नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी प्रतिनिधिसभाको अर्काे बैठक आजै ५ः०० बजे बस्नेछ ।

