बालश्रमसम्बन्धी विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

प्रतिनिधिसभाले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ ।

सभाको बिहीबारको बैठकले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गर्नुभएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सम्बन्धित समाचार