नायिका समिरा रेड्डीले गर्भावस्थामा गराइन् अण्डरवाटर बिकिनी फोटोसुट

बलिउड नायिका समिरा रेड्डी एकपटक पुनः आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो बेबी बम्पका केही तस्बिर इन्स्टाग्राममा सेयर गरेकी छिन् ।

हुन त समिरा पछिल्लो लामो समयदेखि आफ्नो बेबी बम्पका तस्बिर सोसल मिडियामा सेयर गरिरहेकी छिन् । तर यी तस्बिर विशेष छन् ।



विशेष यसकारण किनभने उनले पानीभित्र फोटोसुट गराएकी छिन् ।

स्मरण रहोस्, उनका चार वर्षका छोरा हंस वर्दे पनि छन् ।

समिराले यसअघि पनि आफ्नो बेबी बम्पका विभिन्न तस्बिर पोष्ट गरिसकेकी छिन् जसमा कतिले मजाक पनि उडाएका थिए ।

 

 

सम्बन्धित समाचार