मौसममा आंशिक देखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिण तर्फ सरेको छ ।
महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान गरेको छ । जस अनुसार सोमबार आज मौसममा सामान्य बदली रहेने विभागले जनाएको छ । देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरिएको छ ।
असोज ०६ गते (सोमबार)
दिउँसोस् देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीस् देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
असोज ०७ गते (मंगलबार)
दिउँसोस् देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीस् देशको पश्चिमी भू-भागमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भू(भागमा सामान्य बदलि रहनेछ। पूर्वी र मध्य भू(भागका केहि स्थानहरुमा र पश्चिमका १-२ स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
असोज ०८ गते (बुधबार)
दिउँसोस् देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
रातीस् देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का वर्षाको सम्भावना रहेको छ।