गोरखामा भूकम्पको धक्का

बिहीबार साँझ गोरखा र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार साँझ ६ बजेर ४९ औं मिनेटमा गोरखाको खरिबोटदेखि उत्तरतर्फ केन्द्रविन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।



लमजुङ, तनहु र धादिङमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

सम्बन्धित समाचार