यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् ।
मंगलबार राती साँढे ११ बजे निर्मल महरा फेसबुकमा स्टाटस लेख्दै भनेका छन् राजनैतिक इतिहासमा जनताकै पक्षमा अपूर्व त्याग गरियो, अकल्पनीय परिस्थितिको सामना पनि यही राजनीतिमा खेप्न्नु पर्यो, यो राजनीति भित्रको खेल रहेछ ।
हेर्नुहोस्, निर्मल महराको स्टाटस ।
हेर्नुहोस् महराको कान्छा छोरा राहुल महराको स्टाटस ।