आगामी तीन दिनको मौसम पूर्वानुमान, बुधवार बेलुकीपछि खतरा

जल तथा मौसम विभागको अनुसार आगामी तीन दिनको मौसमी पूर्वानुमान यसप्रकार छः

कार्तिक १९ गते (मंगलबार)



दिउँसो : देशको मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भुभागमा आंशिक बदलि रहने छ। देशका पूर्वी र मध्य पहाडी भूभागको १र२ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : देशको पहाडी भुभागमा आंशिक बदली र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ।

कार्तिक २० गते (बुधबार)

दिउँसो : देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १र२ स्थानहरुमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

राती : देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १र२ स्थानहरुमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

कार्तिक २१ गते (बिहिबार)

दिउँसो : देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १र२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडी भु-भागमा १-२ स्थानहरुमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

राती : देशको पश्चिम भु-भाग लगायत मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभागको १र२ स्थानहरुमा र साथै पूर्वी र मध्य पहाडि भु-भागमा १-२ स्थानहरुमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-

देशको मध्य र पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही १-२ स्थानहरुमा हल्का वर्षारहिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउनुहोला।

सम्बन्धित समाचार