प्रेमी लगाएर आमाको हत्या गराउने छोरीलाई जन्मकैद

जिल्ला अदालत भक्तपुरले प्रेमीसँग मिलेर आमाको हत्या गराउने छोरीसहित ४ जनालाई जन्मकैदको फैसला गरेको छ ।

बिहीबार न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले छोरी ईश्वरी भट्टराई र हत्यामा संलग्न अन्य तीन जनालाई जन्मकैदको फैसला गरेको स्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए ।



चाँगुनारायण नगरपालिका ७ मा गत असार १५ गते आफ्नै छोरीले प्रेमीसँग मिलेर आमा ६० वर्षीया सावित्रा भट्टराईको हत्या गराएकी थिइन् । कान्तिपुरमा खबर छ ।

भिडियाे: jQvpqhrihA

 

सम्बन्धित समाचार