आयल निगममा जागिरको अवसर, ४१ कर्मचारी माग

नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना को माग गरेको छ। त्यस्तै सहायक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका लागि ४१ पदका लागि मागेको हो। हेर्नुहोस विज्ञापन

 



सम्बन्धित समाचार