इलियाना डिक्रुजको बिकिनी फोटोको सनसनी !

बलिवुड अभिनेत्री इलियाना डिक्रुजको बिकिनी तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएको छ ।

हाल कामबाट केही समयको ब्रेक लिएर छुट्टीमा रहेकी इलियानाले सामाजिक संजालमा पोष्ट गरेका बिकिनी तस्वीर भाइरल भएका छन् । सामाजिक संजालमा निकै सक्रिय रहने इलियानाले आफ्ना बोल्ड तस्वीर सामाजिक संजालमा राखेर आफ्ना फ्यानलाई मनोरंजन दिने गर्दछिन ।



इलियानाले हालै समुन्द्रको बीचमा एक याचमा बसेर घाम तापेको तस्बीरमा ुमलाई थोरै भिटामिन सीको जरुरी छु भन्ने क्याप्सन सहित राखेको तस्बीर भाइरल भएको छ ।

फिल्मको कुरा गर्दा इलियाना छिट्टै अभिषेक बच्चनसँगको फिल्म द बिग बुलमा मुख्य भूमिकामा आउँदैछन् । अजय देवगनको ब्यानरमा बनेको यो फिल्म २०२० मै रिलिज हुने छ ।

सम्बन्धित समाचार