‘नागिन’ फेम करिश्माको बोल्ड फोटोसुट भाइरल, हेर्नुहोस् ९ तस्वीरमा

टिभी सिरियल नागिन ३ की अभिनेत्री करिश्मा तन्ना सामाजिक संजालमा बोल्ड फोटो शेयर गर्ने कारणले पनि चर्चामा रहन्छिन् । उनी विदामा घुम्न गएका बेला वा सुटिङका बेला पनि यस्ता तस्वीरहरु शेयर गरिरहन्छिन् । हालै उनले बिकिनीमा केही बोल्ड फोटोहरु शेयर गरेकी छिन् । करिश्माले समुद्र किनारबाट तीन थ्रोब्याक फोटो शेयर गरेकी छिन् । यी तस्वीर बिहीबारका हुन् । करिश्माले क्याप्सन लेखेकी छिन् –‘मेजर मिसिङ’ ।



सम्बन्धित समाचार