गृह मन्त्रालयले १७ जना सहसचिव र १५ उपसचिवसहित ३२ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले नयाँ पदस्थापन गरेका केही सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी(सिडिओ)को जिम्मेवारीसहित केही जिल्लाका सिडिओ तथा सहायक सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
मन्त्रिस्तरिय निर्णयअनुसार कर्मचारीहरुको सरुवा गरिएको गृहले जनाएको छ । हेर्नुहोस् को कहाँ पुगेः