बलात्कार मुद्दामा महराले पाए सफाइ

पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन् । जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालते महारालाई सोमबार सफाइ दिएको हो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।



संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो ।

सम्बन्धित समाचार