प्रचण्डलाई गाली गरेको अभियोगमा रेडियो नेपालका बोर्ड सदस्य पक्राउ

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा पाठकलाई बिहीबार बिहान प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।



उनीमाथि विद्युतीय अपराध गरेको आरोप लगाइएको छ । पाठक रेडियो नेपालका बोर्ड सदस्य समेत हुन् ।

https://www.facebook.com/dipak.pathak.35/posts/2953613558027739

सम्बन्धित समाचार