ट्रक खोलामा खस्यो, चालकको मृत्यु

भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

भक्तपुर महानगरिय प्रहरी परिसरका डीएसपी दिपक गिरीका अनुसार भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा ५ ख ३११ नम्बरको मिनी ट्रक आइतबार राति सडकबाट खोलामा झरेको हो ।



चाँगुनारायण नगरपालिका-३, झौखेलमा भएको दुर्घटनामा ट्रकका चालक स्थानीय ३५ वर्षीय नवराज लाछिवाको मृत्यु भएको उनले जानकारी दिए ।

सम्बन्धित समाचार