खाना भन्दा सेक्स मन पराउने नायिका

साउथ इन्डियन सुपरस्टार नागार्जुनकी बुहारी समान्था रुथ प्रभुले जेएफडब्लु म्यागजिनका लागि बोल्ड फोटो सुट गराएकी थिइन् । त्यो फोटोसुटका लागि उनले दिएका कतिपय अभिव्यक्तिलाई लिएर सामाजिक संजालमा व्यापक चर्चा चल्यो । एक प्रसंगमा खाना र सेक्समध्ये एक रोज्न दिँदा उनले सेक्स रोजेपछि सनसनी मच्चिएको थियो ।

उनले अझै खुलेर भनिन, ‘केही दिन भोकै रहन सक्छु तर सेक्सको भोको रहन सक्दिनँ ।’ नागार्जुनका छोरा नागा चैतन्य र अभिनेत्री सामन्था केहि बर्ष पहिला विवाह गरेकी हुन् ।



हेर्नुस् समन्थाका कामुक तस्विरहरु:

 

सम्बन्धित समाचार